आजः शनिबार, असार ११, २०७९

उप-सभापति शाही: अध्यक्षमा निर्वाचित

दैलेख _नेपाली कांग्रेसको जिल्ला उपसभापती महिला नेतृत्व रीता शाही भैरवी गाउँपालिकाको अध्यक्ष,पदमा निर्वाचित भएकी छिन्। दैलेखको प्रभावशाली नेता मानिने सर्बराज महतारालाई १६ मतले हराउँदै  विजयी भएकी हुन्। शाही लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुका साथै कांग्रेसको उपसभापति पदमा पुग्ने पहिलो महिलाको रुपमा पनि परिचित थिइन्। रोचक पक्षत के छ भने गाउँपालिकामा उपाध्यक्ष पदमा पनि देवी भण्डारी विजयी भएकी हुन्।


ताजा समाचार