आजः सोमवार, जेष्ठ २, २०७९

युवानेता शाहीले दिए :वडा अध्यक्षकाे पदमा उम्मेदवारी!

राष्ट्रिय प्रजातान्त्रिक पार्टी को तर्फबाट भगवती बाई गाउँपालिका वाड नं ७मा युवा नेता मनमोहन शाही प्रकाशको वडाध्यक्षको पदको लागि उम्मेदवारी परेको छ। शाही राप्रपा निकट युवा सङ्घ लामो समय देखि केन्द्रीय सदस्य काम गर्दै आएका थिए। र मीडिया नेपाल सँगै सिधा प्रश्न डटकमको निर्देशकमा आबद्ध थिए। मैले गाउँमा गरेको योगदान, गाउँ प्रतिको मेरो व्यवहार देखेर स्थानियबासीको सल्हामैआफू चुनावमा होमिएको र मलाई मेरो काम, मेरो लगनशीलता देखेर सम्पूर्ण दलप्रति आवद्ध स्थानीयबासिन्दानै मत दिने भएकाले विजय निश्चित शाहीको दाबी छ।


ताजा समाचार