आजः सोमवार, जेष्ठ २, २०७९

समाजवादी इन्जिनियरहरूको अधक्ष्यमा: ढुंगाना

नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीको निकट समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल (SEAN) कर्णाली प्रदेश कमिटी र जिल्ला संयोजक/सह-संयोजक जिम्मेवारी केन्द्रीय कार्यसमितिले प्रदान गरिएको छ । ई. महेश ढुंगाना को नेर्तृत्वमा २१ सदस्यिय प्रदेश कमिटि गठन भएको हो। यसै गरी दश ओटै जिल्लामा पनि अन्य जिम्मेवारि ताेकिएकाे बुझिएको छ। र ढुंगाना केन्र्दिय सदस्य समेत  हुनुको साथै ई कुमार खेम शुन्दर शाहि, ई मेधराज खत्रि तगायत १२ जना केन्र्दिय सदस्य ताेकिएकाे छ।

  • कर्णालीका दश जिल्ला  संगठनमा निर्माणको क्रममा छुट्नुभएका ईच्छुक ईन्जिनियर साथीहरूलाई आवश्यकता र संगठन विस्तारका क्रममा जिम्मेवारी प्रदान गर्दै संगठनलाई लाई थप मजबुत बनाउन  सबै जिम्मेवार भएर लाग्न  केन्र्दिय कार्यालय सदस्य ई. जनक रोकाय भनाइ रहेको छ। संगठन ले दिएको जिम्मेवारीलाई  सबै इन्जिनियरको माझमा लगेर जाने आफ्नो उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष ढुङ्गानाको भनाई रहेको छ। 

ताजा समाचार