आजः सोमवार, माघ १०, २०७८

सहमतिको आधारमा म पद छोड्न तयार छु:वली

दैलेख: गुराँस गाउँपालिका अध्यक्ष  तथा प्रभावशाली नेता खेमराज वली ले नेपाली काङ्ग्रेस  दैलेखका नेता हरुलाई जिल्लाको नेतृत्वमा  सहमति गर्न कार्ययोजना सहित पेश गरेर अगाडि बढेमा सहमतिका आधारमा

आफूले गर्नु पर्ने जुनसुकै  पद त्याग गर्न त्याग्न तयार भएको अनलाईन कर्णालीलाई बताउनु भएको छ। वली हाल महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति लगायतका पदमा अत्याधिक सम्भावना हुँदा पनि दाबी नगरेका एक काँग्रेसका बलिया उम्मेदवार हुन्। अबको उनको उमेद्धारी के होला आम कार्यकर्ताको चासोको विषय बनेको छ।  जनप्रतिनिधीको रुपमा हुँदापनि देशैभरी नैयाँ कामको रुममा आफ्नो गाउँपालिकालाई तरकारीमा आत्मा निर्भर बनाउने र जनतालाई बोलेको पूरा गर्ने जनप्रतिनिधि पनि हुन्। गुराँस गाउँपालिका अहिले तरकारीमा आत्मनिर्भर रहेको छ। भने उनको उमेरद्वारी नेपाली कांग्रेसको प्रभावशाली पदमा पाउनुपर्छ भन्ने आम जनताको चासो रहेको छ।


ताजा समाचार