आजः बुधबार, अशोज २७, २०७८

कर्णालीका हरेक दुर्घटनाहरुको मुख्य कारण: बाटो

 

दैलेख मुगुमा आज भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो । तर सरकारले भने उद्धारकालागि हेलीकप्टटर गर्ने बताएको छ।

दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको उनले जानकारी दिएका थिए। उनीहरुमध्ये तीन जनाको कोहलपुर मेडिकल कलेजमा र बाँकी १३ जनाको नेपालगन्जमा उपचार भैरहेको छ । कर्णालीमा यो अमिलो दुर्घटनासँगै यस्ता थुप्रै मुटु हल्लाउने घटनाहरु विगतमा पनि भइरहेका थिए। तर  सरकार मौन छ। र बेखबर बनिरहेका छन्। त्यसमा पनि कर्णाली कर्णाली प्रदेश सरकार कुनै मतलबनै  छैन। यो घटना हुनुको पनि प्रमुख एउटा कारण भनेको कर्णाली राजमार्ग  साँगुरो बन्नु नै हो।  स्थानीयको आरोप छ।

 


ताजा समाचार