आजः सोमवार, भदौ २८, २०७८

एकै परिवारका तीन प्रतिनिधि यो क्रियाशील कांग्रेसको माया हो: सुनार

यतिखेर नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ। कतै सहमति, कतै चुनाव, कतै लफडाको बिच देशैभरि चुनावको सरगर्मी बढेको हो। यसै सिलसिलामा दैलेखमा पनि निकै माहोल तातिरहेको छ। कतिपय ठाउँमा दिगज नेताहरु पाखा लागिरहेको बेला कतिपय ठाउँमा भने नयाँ युवा अनुहार देखा परिरहेका छन्। दुल्लु नगरपालिका वाड नम्बर ३मा १९ वर्षीय स्वास्तिका महत वडा सभापतिमा चयन भए सँगै चर्चा बटुलिरहेको बेला दैलेखले नारायण नगरपालिका वाड नम्बर ९ बाट भने एकै घरका बाबु, आमा, र छोरा, क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। बाबु रेशम सुनार, आमा मीना सुनार, र छोरा नवीन सोनी वडा ९का कांग्रेसको रोजाइमा परेका हुन्। उनीहरु नेपाली कांग्रेसको मुक्ति सेनाको पश्चिमनकमाण्डर पूर्व माननीय सँगै कांग्रेस पाटीको भातृ संगठन दलित सङ्को परिकल्पनाकार एवं संस्थापक नेता रत्नबहादुर सुनारको छोरा बुहारी र नाती हुन्। छोरा रेशम सुनार पार्टीको पूर्व सह सचिव सँगै केही पत्रकार डेकेन्द्र थापा हत्या विरुद्धको को तेर्सो जनआन्दोलन भनिएको आन्दोलनको समेत घाइते हुने भने छोरा तरुण दल दैलेख आवद्ध छन् ।भने, आमा बने महिला सङ् मा। आफ्नो पुस्ताले नै कांग्रेसमा तनमनधन सँगै खुन पसिना बगाउँदै आइरहेको पार्टीले थप नयाँ दिन जिम्मेवारी दिएमा पनि बहन गर्नसक्ने आफुमा क्षमता रहेको रेशम विकले बताए। आफूलाई र आफ्नो परिवारलाई वडा नम्बर ९ का क्रियाशील काँग्रेसले दिएको माया प्रति नतमस्तक हुने उनको भनाई छ। यो सम्पूर्ण क्रियाशील कांग्रेस ले देखाएको यो मायाको उपजको कारणनै मेरो परिवार सर्वसम्मत हुहुभो उनले भने। सिधा प्रश्नबाट

 


ताजा समाचार