आजः बुधबार, अशोज २७, २०७८

पाँचथरको उपाध्यक्षमा: सुनिता

पाँचथर सेवा समाज काठमाडौको उपाध्यक्ष राष्ट्रिय प्रजातान्त्रिक पार्टीकि केन्दीय सदस्य तथा महिला संगठनको केन्द्रीय कोषाध्यक्ष सुनिता कुरुम्बाङ चयन भएकी छिन्। लामो समय देखि काठमाडौं बसी पाँचथर बासीको सेवा गर्दै आएकी थिइन्। सोही योगदान कदरगर्दै सर्वसम्मत चयन भएकी हुन। ईमान्दार सरल  समाजसेवी तथा राजनीति नेतृ भएको उनलाई नजिक बाट चिनेहरु बताउँछन्। लामो समयदेखि राप्रपाको राजनीति गर्दै गर्दा पनि उनले कहिले पनि व्यक्तिगत पदकालागि कसैसँग  हारगुहार नमागेको बरु पार्टीले दिएको जस्तो सुकै जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको बताउँछन्। हाम्रो प्रश्नको हो एक जिज्ञाशामा उनले भनिन्। यो मुलुकमा अब राजा सहिदको प्रजातन्त्र छिटै घोषणा हुन्छ, किनभने देशबासी र देशबाहिर रहेका नेपालीको सम्म ईच्छा यही रहेको जिकिर गरिन्। त्यसका लागि सम्पूर्ण जाति जनजाति,दलित ,महिला, मुस्लिमलाई हाम्रो हित यसमै रहेको भन्दै योअभियानमा लाग्न सम्म अनुरोध गरिन्।  हाम्रो अर्को प्रश्नमा भने पार्टीले मुल्याकन गर्यो भने देशको जुनसुकै भुगोलबाट पनि प्रत्यक्ष चुनाव लड्न आफू तयार रहेको भनाई छ।


ताजा समाचार