आजः बुधबार, भदौ ३०, २०७८

अबिरल बर्षाका कारण बिधालयमा क्षति

बिधालयमा करिब ७ लाखँ बराबरको क्षति

दैलेख –दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं–११ बिन्ध्याबासिनिमा अबस्थित श्री रैनादेबि आधारभुत बिधालयमा बिहेवार परेको अबिरल बर्षाका कारण पहिरो गई लाखौँको क्षति भएको छ । बर्षातले बिधालयको पर्खाल भत्किएको छ भने चार कोठे भवनमा समेत चिरा परेको हो । बिधालयमा करिब ७ लाखँ बराबरको क्षति भएको बिधालयका प्रधानाध्यापक मान बहादुर कटुवालले जानकारि दिनुभएको छ ।


ताजा समाचार