आजः बिहिबार, बैशाख २३, २०७८

बालिकालाई करणी गर्ने प्रतिबादी पक्राउ

राकेश बि क दैलेख :

दैलेख जिल्ला  दुल्लु नगरपालिका वडा न . ९ रोकायबाडा बस्ने हङ्स बहादुर रोकायको छोरा २८ वर्षिय  तेज बहादुर रोकाय ले १३ बर्ष कि बालिकालाई जबरजस्ती करणी गरेका छ्न |  घरबाट ५ मिनेटको दुरिमा रहेको जङ्गल मा  काफल खान गएको बेला कोहि नभएको मौका छोपी जबरजस्ती करणि गरेको भनी पीडित बालिका कि आमाले यहि बैशाख १८ गते जाहेरी दिनुभएको थियो | निज प्रतिबादी तेज बहादुर रोकायलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेख ले जनाएको छ |


ताजा समाचार