आजः बिहिबार, बैशाख २३, २०७८

नेपालमा आज एकैदिन ५७६३ जना कोरोना संक्रमीत

राकेश बि क दैलेख :

आज एकैदिन ५७६३जना नयाँ कोरोना संक्रमीत थपिएका छ्न | आज गरिएको परिक्षण मा यति धेरै कोरोना संक्रमित थपिएका हुन |यो सङ्गै आज १९ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ | यस्तै अहिलेसम्म  ३,२८,८९३ जना  सक्रिय कोरोना संक्रमित रहेका छन |  भने कोरोना बाट निको हुनेको सङ्ख्या २,८२,३८२ पुगेको छ र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या  ३,२९८ पुगेको छ | संक्रमण का कारण मृत्यु हुनेमा स्वासप्रस्वास को समस्या देखियको हो| यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित लाई सरकारले  बेड उपलब्ध गराउन सक्दैनौ भनेको मा सर्बत्र आलोचना गरिएको छ |


ताजा समाचार