आजः बिहिबार, बैशाख २३, २०७८

मन्त्री केसीद्वारा, डेरी उद्घाटन

राष्ट्र सेवक सरकारी संस्थाले दैलेखद्वारा संचालित, दैलेख डेरी उद्योगको आज उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, विमला केसीले एक समारोहबीच उद्घाटन गरेकी हुन्। दुधजन्य चीज वस्तुमा यस संस्थालाई, जिल्लामा आशा लाग्दो उद्योगमा हेरिएको छ। फोटो फिचर


ताजा समाचार