आजः बिहिबार, बैशाख २३, २०७८

दैलेख डेरीको, केसीद्वारा उद्घाटन

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडद्वारा संचालित, दैलेख डेरीको आज औपचारिक उद्घाटन गरिएको छ। उद्योगको कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले एक, समारोहबीच उद्घाटन गरेकी हुन्। दैलेखमा यस उद्योगलाई, दूधजन्य चीज वस्तुको लागि आशा गरिएको उद्योगको रुपमा हेरिएको छ। फोटो फिचर


ताजा समाचार