आजः बुधबार, असार ९, २०७८

सेवाग्राही मैत्री बन्दै, नापी कार्यालय

प्राय अधिकांश सरकारी कार्यालयको बाथरूम संगै अन्य कोठामाहरू गुटका हरुका खोस्टा हरु लगायतका कुराहरुले फोहोर हुने गरेको देख्न पाइन्छ। त्यसैमा कर्मचारीको रुखो बोलीले सेवाग्राहीको धेरै चित्त दुखेको हुन्छ। तर यसै बीच एउटा कर्णालीको प्रदेशमा रहेको सुर्खेतको नापी कार्यालय भने, अलि फरक छ, व्यवस्थित कोठाहरु, सरसफाइयुक्त रहेका बाथरूम हरु, कर्मचारीको अनुशासित बोलीले सेवाग्रहीको मन प्रसन्न भएको पाईन्छ। त्यसैमा एउटा अर्को एउटा रोचक दृश्यले मान्छेलाई झनै लोभ्याउने गरेको छ। बिदावृद्धिको लागि आरामदायी कक्ष, महिलाहरूको लागि बेड सहिदको स्तनपान कक्ष, अनी सेवाग्राहीको लागि आराम कक्ष, कार्यालयकै प्रवेशद्वार नजीकमा रहेको यो व्यवस्थापकिय पक्षले सम्बन्धित सेवाग्राहीले धेरै लाभ लागेको पाइएको छ। यो कार्यको पछाडि, कर्मनिष्ठ इमान्दार छवि बनाएका नापी अधिकृत राजेन्द्र थापाको हात रहेको, झाााााााा छ  किनभने जागिरे जीवन दैलेखमा हुँदा पनि त्यहाँको कार्यालय यसरीनै व्यवस्थापन गरेको उनीलाई नजिकबाट चिन्नेहरु हो बुझाई रहेको छ ।


ताजा समाचार