आजः मङ्लबार, माघ १३, २०७७

 अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति सिंह चढ्ने गाडिमा आगजनी

 

जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै अाएकाे गाडी बिहिवार राति अज्ञात समुहद्वारा अागजनि भएको छ । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समुहले पेट्रोल छर्केर पुर्ण रुपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । गाडी कुन परियोजनामा पुन्मा गएको भन्ने हाल सम्म नखुलेको प्रहरीले जनाएको छ । देउती खबर

 

 

 

 


ताजा समाचार