आजः बुधबार, फाल्गुन १९, २०७७

दैलेखमा आफ्नै छोरी बलत्कार गर्न बुबा पक्राऊ

दैलेख – जिल्लामा  बर्ष ३८ को परिवर्तित नामथर ६२ दैलैख “घ१८” ले आफ्नै छोरी बर्ष १४ की परिवर्तित नामथर ६२ दैलेख “घ१६” लाई ललाई फकाई गरी घरमा कोही नभएको अवस्थामा मौका छोपी जवर्जस्ती करणी गरेको छ । निजलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा दर्ता भई निज परिवर्तित नामथर ६२ दैलेख “घ१८” लाई जिल्ला अदालत दैलेखबाट म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेख ले जानकारी दिएको छ।


ताजा समाचार