आजः मङ्लबार, माघ १३, २०७७

१६ दिने लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान दैलेखमा पनि

दैलेख – लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान अन्तर्गत दैलेखमा बुधवार देखि सुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान सुरु भएको हो । १६ दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने तयारी रहेको नारायण नगरपालिकाका उप प्रमुख सावित्री मल्लले बताइन् ।


ताजा समाचार