आजः शुक्रबार, मंसिर १२, २०७७

नेकपा विप्लव जाजरकोटले ग¥यो सम्मान

 

जाजरकोट । नेकपा विप्लवले जनयुद्धका प्राविधिक योद्धालाई सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी भेरी विप्लव भेरी नगरपालिकाको विशेष आयोजनामा गरिएको कार्यक्रममा डौरी काँडाका जनयुद्धका प्राविधिक योद्धा लालबहादुर बि.क. तेजाब लाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा नेकपाका नेताहरुले, एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत नेपालमा वैैज्ञानिक समाजवाद स्थापना गरी आम नेपाली जनताको अधिकार सुनिश्चित गर्ने बताएका छन । उक्त सम्मान कार्यक्रममा , सभाअध्यक्ष विशाल चनारा , प्रमुख अथिती इन्चार्ज प्रेम बहादुर शाहीले गरेका थिए । यस्तै विशेष अथितीमा अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाहीले गरेका थिए । अथिती,प्रवासी नेपाली जनसमाज भारत हिमाचाल राज्य संयोजन समिती सदस्य जनक बहादुर थापा थिए।

 

 


ताजा समाचार