आजः शुक्रबार, मंसिर १२, २०७७

दैलेखमा जवर्जस्ती करणी गर्ने एक व्यक्ति पक्राउ

 

दैलेख _ जिल्लामा जवर्जस्ती करणी गर्ने  एक व्यक्ति पक्राउ परेका छन् ।

बर्ष १० की बालिका लाई ललाई फकाई गरी १४ वर्षको बालकले जबर्जस्ती करणी गरेको हो ।

कोही नभएको अवस्थामा जिल्लाको दुल्लु न.पा. वडा न. ९ रातिमाटा भन्ने स्थानमा रहेको जंगलमा जवर्जस्ती करणी गरेको दैलेखका प्रहरी नायव  उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयाे ।

निजलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको  श्रेष्ठले जानकारी दिनुभयाे ।


ताजा समाचार