आजः शुक्रबार, मंसिर १२, २०७७

५० वटा भी.टि. एम किट हस्तान्तण


२०७७ कात्तिक ५

दैलेख –  लायन्सक्लब अफ दैलेखले नारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या दैलेखमा वढ्दै गए संगै भी. टि .एम किटको आवश्यक निकै परेकाले नगरपालिकालाई ५० वटा भी. टि .एम किट हस्तान्तण गरीएको लायन्सक्लब अफ दैलेखका अध्यक्ष खम बहादुर थापाले जानकारी दिए ।

 


ताजा समाचार