आजः आइतवार, कार्तिक ९, २०७७

नारायण नगरपालिकाको कार्यालय सिल

नारायण नगरपालिकाको कार्यालय पहिलो चोटी सिल भएको हो ।

दैलेख _ जिल्लाको नारायण नगरपालिकाको कार्यालय सिल भएको छ ।

कोरोना भाइरस कोभिट (१९) संक्रमण देखिएको र यो संक्रमण दर अझै वृद्धि हुने सम्भावना भएको हुँदा कार्यालय सिल गरिएको हो ।

सूचना पत्र


ताजा समाचार