आजः आइतवार, कार्तिक ९, २०७७

दैलेखमा तरकारीको मूल्यमा मनपरी

देश भरिनै प्याजको मूल्य बढे सँगै, दैलेखमा पनि प्याजको मूल्य बढेको छ। केजी कै रु १३० मा कारोबार गरिएको पाइयोको छ। दैलेखमा अझै पनि छिमेकी देश भारतको रुपेडिया बाट आलु प्याज लगायतका फलफूल आउने गरेको छ। जिल्ला स्थित कृषक भने अझै बजार पाउन सकेको छैन। दैलेखको ताजा तरकारी अन्य ठाउँ मा लैजाने , बाहिरको कमसल तरकारी जन्य वस्तु जिल्लाबासी ले खानु पर्ने अवस्था रहेको स्थानीय गुनासो गर्दै आएका छन। दैलेखका बैंक ले दिने कृषि ऋण, अनुदान समेत गैर मान्छे हातमा परेको छ, कमिसन, नाता गोता  नक्कली कृषक पाउँदै आएका हुन्, जिल्लाकै ठूलो मानिने गुराँस गाउँपालिका मा अवस्थित पाण्डे मण्डी सहर बजार कै मूल्य रहेको, सोही अनुसार मैले  १ केजी प्याज लाई १३० मा किनु परेको नारायण ९ निवासी सुरेश थापा ले बताए।


ताजा समाचार