आजः आइतवार, अशोज ४, २०७७

कर्णाली सङ्गठन जापानको अध्यक्षमा शाही

सुर्खेतबासी कृष्ण शाही कर्णाली प्रदेश सम्पर्क मञ्च जापानको अध्यक्ष निर्वाचित भएका छन्।  विद्यार्थीका रुपमा जापान गएका उनी गएका हुन् । हाल उनी एक जापानी कम्पनीमा कार्यरत छन् ।  भूगोलले दुरदराज मानिएको हामी कर्णालीबासीहरु पनि जापानमा अब जाग्नुपर्छ, आफ्नो माटोका लागि हाम्रो स्तरबाट हुन सक्ने सक्दो योगदानका लागि एकजुट हुनुपर्छ भन्ने मुलभुत मान्यताबाट हामी संस्थागतरुपमा एक भएको अनलाईन कर्णाली बताए। हाम्रो भावी कार्यक्रम तथा कार्ययोजना क्रमशः डेलिभरी गर्दै जाने छौं । समयको माग अनुसार कर्णालीबासी एक ठाउँमा गोलबन्द भएका हौ, उनले भने।जापानकाे बिभिन्न ठाउँमा ,लामाे समयदेखि बिभिन्न  पेशा ब्याबसाय तथा अध्ययनमा रहनु भएका अग्रज ब्यक्तिहरूकाे छलफल , र परामर्शबाट जापनमा रहनु भएका कार्णाली बासिहरूलाई गाेलबन्द गर्दै ,प्रदेशकाे पर्यटन बृदि बिकास तथा प्रर्बदन,र  भैपरि आउने बिबिध समस्याहरूलाई  सामुहिक भावानले समाधान गर्ने उद्देश्यका साथ , १३ तारिख भएकाे बिभिन्न ठाउँका प्रतिनिधि हरू सहितकाे भेलाबाट सर्बसम्मत कमिटि निमार्ण गरियो हो। यो कमिटी गठन सँगै कर्णाली बासी को कला संस्कृति जापान सम्म जगेर्ना हुने आशा गरिएको छ।

अध्यक्ष -कृष्ण शाही

बरिष्ट उपाअध्यक्ष -बसन्त घर्ति मग

उपाअध्यक्ष -भिम प्रशाद न्याैपाने

महिला उपाअध्यक्ष – रन्जिता बुढाथाेकी

महासचिब -केबि टमटा

सचिब -माधब थापा

-ईन्द्रजित अधिकरी

-नारायन न्याैपाने

-हरिशचन्द्र उपाध्या

काेषाअध्क्षय – हिम प्रकाश थापा

सह काेषाअध्क्षय – महेन्द्र केसि

सदस्यहरू

बिष्णु राेका

गाैरि प्रसाद न्याैपाने

हरि बहादुर शाही

जुन कुमार राेकाय

कमल शाही

युबराज धमला

जीबन शाही

नबराज थापा

बिरेन्द्र शाही

सिर्जन राेकाया


ताजा समाचार