आजः आइतवार, अशोज ४, २०७७

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त 

 

जुम्ला – जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

ताजा समाचार