आजः आइतवार, अशोज ४, २०७७

दैलेखका चर्चित बैंकर पुरस्कृत


२०७७ साउन २४

दैलेख  –  जिल्लाका र्चिचत बैंकर पुरस्कृत भएका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड दैलेखका नगद सहायक सुरेश कुमार खत्रि पुरस्कृत भएका हुन ।

आर्थिक बर्ष २०७५ / २०७६ को कार्य सम्पादनको मुल्यांकनको आधारमा बैंक सेवा पुरस्कार मार्फत खत्रिलाई सम्मान सगैं पुरस्कृत गरीएको हो । उनलाई नगद २० हजार सहित सम्मान कार्यक्रम तथ भएको विभागीए प्रमुख सरोज बस्नेतले जानकारी दिए ।

खत्रिले पटक पटक बिभिन्न पुरस्कारबाट पुरस्कृत हुदैँ जिल्लामा निकै चर्चा कमाएका छन् ।


ताजा समाचार