आजः बुधबार, असार ३१, २०७७

सुडेक दैलेखको छैठौँ साधारण सभा सम्पन्न, अध्यक्षमा नरेन्द्र केसी चयन

२०७७ असार १२
दैलेख – सुडेक नेपाल दैलेखले छैटौँ साधारण सभाबाट नयाँ कार्यसमिती चयन गरेको छ । कार्यवाहक अध्यक्ष नरेन्द्र केसिको अध्यक्षतामा चलेको सो साधारण सभाबाट नरेन्द्र केसिको अध्यक्षतामा एघार सदस्यीय कमिटी चयन गर्नुका साथै चार सदस्यीय सल्लाहकार समिती चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसिले स्थानिय संग हातेमालो गरी अबको गै .स .स अगाडी बढाउनुपर्ने बताए । यस संस्था २०५८ सालमा स्थापना गरीएको सुडेक दैलेखको प्रसिद्ध गै .स. स हो । सुगम होटलको सभाहलमा सामाजिक दुरी कायम गरी साधारण सभा सञ्चालन भएको थियो ।

साधारण सभाबाट चयन भएका नयाँ कार्यसमितीको नाम

अध्यक्ष : नरेन्द्र केसि
उपाध्यक्ष:  मिना तारामी
महासचिब : हरीबहादुर थापा
सचिब : बिशाल सुनार
कोषध्यक्ष  : सन्तोषी लम्साल
सदस्य  : अभिशेक सोनी
सदस्य  : तिर्थ जि. सी
सदस्य  :अम्बीका बोहोरा
सदस्य :  पबित्रा थापामगर
सदस्य : महेन्द्र अधिकारी
सदस्य :आमृता राना

कानुनी सल्लाहकार   : दीर्घराज अधिकारी

सल्लाहकार

राजेश हमाल
चक्र केसि
डम्बर केसि
सुबास गौतम

गंगाराम दाहाल


ताजा समाचार