आजः आइतवार, असार २८, २०७७

दुल्लुमा भवनको सिलान्यास

२०७७ असार १०

दैलेख –  जिल्लाको दुल्लु नगरपालिकामा ६ कोठे भवनको सिलान्यास गरीएको छ । विजया मा वि दुल्लूको नमुना विकास बजेटबाट दुल्लुमा ६ कोठे भवनको बन्ने भएको हो ।

सविधानसभा सदस्य लक्ष्मी प्रसाद पोखरेल र दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीबाट भवनको सिलान्यास गरीएको छ ।

फोटो फिचर


ताजा समाचार