आजः मङ्लबार, साउन २७, २०७७

२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

बैशाख ३१ ,

काठमाडौं -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २४ जनामा कारोना भाइरस ९कोभिड – १९० को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो ।

नयां संक्रमितहरुमा रुपन्देहीको १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा संक्रमण देखिएको हो ।
यो संगै कुल संक्रमितको संख्या २४३ पुगेको छ ।


ताजा समाचार