20 February 2020|   बिहिबार, फाल्गुन ८, २०७६

Category Archives: विज्ञान/प्रविधि


२६ बैशाख २०७५, दैलेख– स्मरण शक्ति अभिवृद्धि सम्बन्धी २ दिने तालिम दैलेख सदरमुकाममा हुने भएको छ । गुरासँ कम्प्युटर इन्ष्टिच्युट दैलेखको आयोजना र च्यालेन्ज स्टेशनरी दैलेखकाे सहकार्यमा यही बैशाख २८ र २९ गते (शुक्रवार र शनिवार) तालिम हुने भएको हो । विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, व्यापारीहरुलाई लक्षित गरी स्मरण शक्ति…


३ पुस, काठमाडौं । नेपालमै दोस्रोपटक माटरसाइकल एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । गोल्छा अर्गनाइजेशनले नवलपरासीमा बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा उसले बजाजको डिस्कभर बाइकको एसेम्बल सुरु गरेको छ । यसअघि नेपालमा चिनियाँ अन्नालिफान बाइकको एसेम्बल प्लान्ट सञ्चालनमा आएको थियो । तर, अहिले सो प्लान्ट बन्द अवस्थामा…


काठमाडौं, कात्तिक २० चीनले स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ त्यो पनि चालकबिना नै ।  चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस्तो ‘स्मार्ट रेल’ ३ सय यात्रु राखेर…


पाल्पा, कात्तिक २० पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो । चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ…


कात्तिक १, काठमाडौं  | नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न पर्वको अवसरमा बिभिन्न छुट अफरहरु दिने गरेको छ । यसै क्रममा टेलिकमले नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको अवसर तथा तिहार पछिको छठ पर्वको अवसरमा पनि छुट अफर उपलब्ध गराएको छ । टेलिकमले तिहार तथा छठको अवसरमा आजैदेखि कात्तिक १५ गतेसम्म प्रयोग…


काठमाडौं हाम्रो पत्रोले आइफोन प्रयोगकर्ताका लागि पनि हाम्रोपात्रो नेपाली किबोर्ड एप सार्वजनिक गरेको छ । आइफोनको एपस्टोरमा गएर अंग्रेजीमा हाम्रो नेपाली किबोर्ड टाईप गरी यो एप डाउनलोड गर्न सकिने हाम्रो  पात्रोले जनाएको छ। यो किबोर्ड डाउनलोड गरेपछि आइफोनमा पनि सजिलै  नेपालीमा लेख्न सकिन्छ । आइओएसको डिफल्ट किबोर्डसँग मेलखाने यो किबोर्डले रङ्ग, डिजाइनलगायतका सामान्य कुराहरूलाई…


तिर्थ भण्डारी ८ असोज २०७४, दैलेख दैलेख सदरमुकाममा द्रुतगतिको ईन्टरनेट सेवा सुरु भएको छ । फाईवर ईन्टरनेट सेवा प्रदायक कम्पनी र्वल्डलिङ्कले दैलेखमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । कम्पनीले रिपोर्टस क्लव दैलेखको साक्षात्कार कक्षमा एक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो । कम्पनीका जिल्ला रिसेलर अफिस दैलेखका म्यानेजर…


काठमाडौँ – अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो । उक्त मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा…


काठमाडौं, असोज ४ – नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न छुट सेवा दिने भएको छ । रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्मका योजना टेलिकमले सार्वजनिक गरेको छ । रिचार्जमा बोनस जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बिहीबारदेखि आउँदो १० गतेसम्म ५० देखि एक हजार रुपैयाँसम्म रिचार्ज गर्दा १०…


  काठमाडौँ । सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल सोमबार नेपाली बजारमा सार्वजनिक भएको हो । यसमा एसपिनको सहायताले डवल क्यामराको साथ जुनसुकै अवस्थमा पनि फोटो खिच्न सकिने जनाइएको छ । नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको…