26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

Category Archives: पत्रपत्रिका


काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए। दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे। ओली…


विराटनगर ९, फागुन । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो। उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ। उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा÷हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब…


काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फर्कनुभयो । महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिनुभएको थियो ।…


काठमाडौं । आइतबार बेलुका आएको प्रकृतिक विपद्‍मा बारा र पर्सा जिल्लामा गरी मृत्यु भएका २७ जनाको शव भेटिएको पछिल्लो जानकारी आएको छ । ४०० भन्दा बढी घाइते भएका छन् । मृतकको संख्याबारे सरकारी निकाय तथा व्यक्तिहरूकै आआफ्ना तथ्यांक आएका छन् । सयौँ घाइते भएको र उद्दार कार्य जारी रहेकोले क्षतिको…


फागुन १८, काठमाडौं । प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले सुर्खेतबाट लेखेका छन्। सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ ।…


२० मङ्सिर , काठमाडौ आज प्रकाशित पत्रिकाहरुले बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको समाचारलाई प्राथमिकता दिएका छन् । साथै सुरक्षा कडा बनाइएको र मौन अवधिमा मत किन्ने चलखेल भएका लगायतका समाचारहरुले पनि प्राथमिकता पाएका छन् । नयाँ पत्रिका दैनिकले निर्वाचन लगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन…


आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसद्मा पुग्ने सम्भावना छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँडमा सहभागी हुन प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनैपर्छ । स्थानीय तह निर्वाचनमा कुल १ करोड ४१ लाख मतमध्ये ९१ लाख २६ हजार ७०४ मत…


काठमाडौं । संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरुमा बढी प्रचलनमा रहेको विद्युत्तीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशहरुमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ । बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत्त आयोजनाको…


काठमाडौं, असोज २३ भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते बिहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान…


  विश्वाको सर्वोच्च स्थानबाट रेडियो प्रशारण सुरु  गरिएको छ । विश्वको सर्वोच्च शिखर सगमरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिकेडाँडावाट रेडियो एभरेष्ट ९८.१ मेगाहर्जले परीक्षण प्रसारण सुरु गरेको हो । यसअघि गिनिज वल्र्ड रेकर्डमा  छिमेी मुलुक भारतको लादाक प्रान्तमा ३७ सय मिटर उचाईमा रहेको रेडियो विश्वको सबै भन्दा अग्लो स्थानबाट प्रसारित रेडियोको अभिलेख छ…