28 March 2020|   शनिबार, चैत्र १५, २०७६

Category Archives: मुख्य समाचार


अनलाईन कर्णाली ०११ चैत २०७६ दैलेख –दैलेखको चर्चित रेष्टुरेण्ट “खड्का रेष्टुरेन्ट”का प्रोप्राइटर एंवम् युवा समाज सेवी युवक खड्काले कोरोना भाइरस रोकथामका निमित्त एक दर्जन ड्रम र साबुन बितरण गरेका छन् । उनले नारायण नगरपालिका ७ स्थित बसन्त माला स्वास्थ्य चौकि स्थित बरौता चोक र बिजौराको खौला लगाएतका ठाउँमा सामाग्री बितरण…


चैत १०, २०७६ काठमाण्डौ – भोली देखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो । मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात…


चैत १०, काठमाडौँ । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ । रासस…


अनलाईन कर्णाली ०९ चैत २०७६ दैलेख – अनेरास्ववियू जिल्ला कमिटी दैलेखको आयोजनामा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। अनेरास्ववियू दैलेखका सहसंयोजक हेमन्त दशौंदीको संयोजकत्वमा ू महामारी रोगको बारेमा सचेतना जगाउं, आफू बचौं र अरुलाई पनि बचाऔंू भन्ने नाराका साथ कोरोना के हो,कसरी सर्छ र कसरी वच्न सकिन्छ भन्ने…


अनलाईन कर्णाली ०७ चैत २०७६ दैलेख- जातीय विभेद समस्या न्यूनीकरण गर्न मिडियाको उपयोगिता विषयमा दैलेखमा सरोकारवालावीच खुला अन्तरक्रिया सहित छलफल भएको छ । मार्च २१ तारिकमा मनाइने अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन ५५ औं दिवसको अवसरमा सुन्दर नेपाल संस्था, इन्सेक र राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा शनिवार दैलेखमा आयोजित कार्यक्रममा…


चैत्र ६, २०७६ अनलाईन कर्णाली काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताएका छन्। अब सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी…


अनलाईन कर्णाली ०४ चैत २०७६ फाल्गुन दैलेख – भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेखमा प्रबेश गरेको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो।…


राजकुमार भाम चैत ०२ मुगु सुत्केरी भई सकेपछी अत्याधिक रक्तश्राप हुदा उपचारका लागी जिल्ला अस्पताल मुगु ल्याउदै गर्दा बिच बाटोमै ज्यान गुमाएकि सुत्केरी महिलाका बाल बच्चालाई बिदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन । अमेरीकामा बस्दै आएकि नेपाली सुबि थापाले ५० हजार र कुबेतमा बस्दै गरेका सुरज मास्केले ५…


राजकुमार भाम फागुन ३ं० मुगु मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकाका सवारि साधन मोटर साईकल ब्यावारिसे अवस्थामा बाँझो खेतमा फालिएका छन । सोरु गाँउपालिकामा रहेका ८ बटा मोटर साईकल , एक गाढी र २ घोडा सवारि साधन मध्य २ वटा भे १ ब १२७७ र लु ४३ प ९७…


राजकुमार भाम फाल्गुन २७ मुगु मुगु – कर्णाली राजमार्ग अन्तरर्गत मुगुको नाग्मगमगढी सडक खण्डको घुच्ची लेखमा रहेको सातमोडमा फाल्गुन दोस्रो साता बाट परेको भारी हिमपातले बन्दभएको सडक आईतवार बाट सुचारुमा आएको छ । फागुनको दोश्रो साता बाट लगातार एक हप्ता सम्म परेको हिमपातले कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक सुचारु…