28 March 2020|   शनिबार, चैत्र १५, २०७६

Category Archives: कृषि/पर्यटन


अनलाईन कर्णाली दैलेख माघ १६ दैलेख जिल्लाको डुङ्गेश्वरमा सांस्कृतिक तथा पर्यटन महोत्सब सुरु भएकोे छ । महोत्सब तीन दिन सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उद्घाटन समारोहका प्रमुख अतिथी दैलेख क्षेत्र नं. १ बाट निर्वाचित कर्णाली प्रदेश सभा सांसद धर्मराज रेग्मीले महोत्सबको उद्घाटन गरे । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै…


अनलाईन कर्णाली ,२६असोज दैलेख दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘दैलेखको धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मुल समारोह समितिका…


एक अमृत खेती मोरंगा,सैजन, सहिजन अथवा सजिवन नेपालको मध्य पहाडको १२०० मिटर सम्म र तराई प्रदेशमा हुने अग्ला रूखमा लामा लामा बोडीका आकारका तरकारी खानहुने कोसा फल्ने एक रूख हो । यसको कोसा छिप्पिएपछि चपाएर पानी खाँदा गुलियो हुने भएकोले यसलाई कवाफचिनी अथवा शीतलचिनी पनि भनिन्छ ।नेपाली भाषामा कतै कतै…


  भदौ ८, २०७६ कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशभर छरिएर रहेको राष्ट्रिय वनको अवस्थाबारे चासो देखाएको छ। वनसम्बन्धी ऐन र भूमिसम्बन्धी ऐन पारित भएको एक हप्ता नबित्दै समितिले वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयसँग राष्ट्रिय वनका अद्यावधिक लगत माग्ने निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय वन…


अनलाइन कर्णाली जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली अर्थात् गीता खत्रीलाइ सम्मान गरिएकाे छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल भएकी छन् । काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ…


भैरबीमा एम्बुलेन्स सेवा सुरु, अकालमै ज्यान गुमाउने अबस्थाबाट छुटकारा पाउने आश तीर्थ भण्डारी दैलेख जिल्लाको भैरबी गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू निर्वाचित भएपछि स्थानीय वासीहरुको इच्छा र चाहना अनुरुप काम गर्ने योजना बनाए अनुरुप एम्बुलेन्स सेवा ल्याएको बताए । बुढाले अब जनताले तत्काल…


दैलेख । जिल्लाको महावु गाउँपालिकाले स्थानीय स्तरमै आगमी तीन महिनाभित्र ५६ वटा स्थानीय लघुउद्यमी उत्पादन गर्ने तयारी थालेको छ । महावु गाउँपालिकाको जंगलमा खेर गएको लोक्ताबाट निर्माण गरिने पहाडी कागजको स्थानीय स्तरमै प्रशोधन गर्ने, अल्लो प्रशोधन गरेर धागो निर्माण गर्ने, स्थानीय बाँसबाट निर्माण हुने बिभिन्न सामाग्रीहरु निर्माण गर्ने, दालमोट, धुप,…


जुम्ला । चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताउनुभयो ।…


नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले दैलेखका लघु उद्यमीहरुले स्थापना गरी संचालन गरेको कोसेली घर ब्यवस्थित संचालन गर्न पहल गर्ने बताउनु भएको छ । आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड नारायण नगरपालिकाको चौथो वार्षिक साधारणसभालाई उदघाटन गर्दै सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रमूख अतिथि समेत रहनु भएकी…


१७ वैशाख, काठमाण्डाै– पर्यटन मन्त्री काभ्रे जाँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खोजेको काभ्रेपलान्चोक जिल्लाको ठूलीचौरमा स्थानीयले विरोध गरेपछि काभ्रेकै नागिडाँडामा सम्भाव्यता अध्ययनका लागि तयारी गरिँदै छ । आफ्नो सय दिने कार्यक्रममा ’डोेमेस्टिक‘ एयरपोर्टका लागि सम्भाव्यता अध्ययन सकाउने घोषणा गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी आफैं जग्गा…