28 March 2020|   शनिबार, चैत्र १५, २०७६

Category Archives: ईतिहास


अनलाइन कर्णाली, २१ फागुन २०७६, दैलेख पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित १५ वर्ष पछि पक्राउ परेका छन् । पत्रकार थापाको हत्याका मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भनिने बमवहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेकाे हाे । खड्कालाइ मंगलबार  नै जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार…


सत्ताविरोधी माहोलका बाबजूद भाजपाले जित्नुको ६ कारण नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा सत्तारुढ दल भाजपा प्रचण्ड बहुमतको दिशातर्फ उन्मुख रहेको देखिएको छ । कुल ५४२ सीटको लागि भएको निर्वाचनमा भाजपा एक्लैले लगभग २८० हाराहारी सीट जित्ने प्रारम्भिक मतपरिणामहरूले देखाएको छ । भाजपा विजयउन्मुख रहँदा काँग्रेस…


काठमाण्डौ । पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’…


यस वर्ष पनि देशमा असारे विकासको बाढी आएछ । अगिल्ला वर्षहरूमा अस्थिर राजनीतिलाई असारे विकासका लागि दोष दिइन्थ्यो । यो वर्ष त्यस्ता कुनै कारण नभए पनि असार लागेपछिका तीन दिनमा सरकारले आर्थिक वर्षको सुरुका दुई महिनामा जति नै विकास खर्च गरेछ । तीन दिनमा ४ अर्बभन्दा बढी रुपियाँ खर्च गरिएको…


काठमाडौं, चैत २९ जिल्लामा रहेका दर्जनाै सरकारी कार्यालय आजदेखि स्थानीय तहमा हस्तान्तरण हुन लागेका छन् । खारेज हुने कार्यालयका साइनबोर्ड अाजदेखि नै हटाइने र सबै चलअचल सम्पत्ति स्थानीय तहमा हस्तान्तरण गरिने संघीय तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजी हुने सरकारी कार्यालयको जग्गा, कार्यालय…


२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९…


शिब बराल दैलेख, कार्तिक १८ ‘‘दैलेख र दैलेखीको सान, गाएन प्रतिभाको खोजी अभियान” भन्ने नारासहित सन्चालन भएको दैलेख आईडलको उत्कृष्ट १ मा पर्दै सल्लेरीका १३ बर्षीय रुपेश चन्द पहिलो दैलेख आईडल बन्नुभएको छ । दैलेखको नौमुले गाउपालीका ६ सल्लेरीका रुपेश कुल ३ हजार ४ सय ७१ मत प्राप्त गर्दै दैलेखको…


भैली खेल्दै अछामको टोली दैलेखमा । फोटोः प्रकाश भण्डारी…


१७ असोज, काठमाडौं । प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज ५ बजे हुने भएको छ । साँझ ५ बजे राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा तय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । ललितपुरको मानभवनस्थित एक निजी निवासमा दुवै दलका शीर्ष नेताहरुको बैठक बसेको…


सुधिन्द्र शर्मा पृथ्वीनारायण शाह नेपाल एकीकरणका प्रणेता थिए । यद्यपि, उनको पहिचान त्यतिमै सीमित छैन । उनी हिन्दु संस्कृति विस्तार गर्ने व्यक्तित्व पनि थिए । र, जहाँ-जहाँ विजय हासिल गरे, त्यहाँको संस्कृतिलाई पनि आत्मसात गर्दै राजनीतिक मात्र होइन, सांस्कृतिक अन्तरघुलनमा समेत योगदान दिए । यो पृथ्वीनारायणको मात्रै होइन, अंग्रेजको उपनिवेश…