28 March 2020|   शनिबार, चैत्र १५, २०७६

Category Archives: अन्तर्वार्ता


आफूलाई स्वघोषित फिक्सन डिजाइनर मान्ने कुमार नगरकोटी अनौठा स्वाभावहरुका कारण शहरमा ‘बदनाम’ छन् । उनी आफ्ना पुस्तकमा ती सबै सन्दर्भ उल्लेख गर्छन्, जो भद्र लेखक कानेखुशी गर्नसमेत डराउँछन् । आफ्नो पहिलो यौन समागम यौनकर्मीसँग भएको उद्घोष गर्न नहिच्किचाउने नगरकोटीले गरेको पहिलो विवाह असफल भएको थियो, त्यो पनि विवाहको पहिलो महिनामै ।…


photo : The Policy Times दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभिन्यता हुन्– कमला भासिन । सन् १९५६ अप्रिल २४ तारिखका दिन हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा जन्मिएकी भासिन आफूलाई मध्यरातको बच्चा भन्न रुचाउँछिन् । भारत–पाकिस्तान विभाजनपछि उनको जन्मभूमि पाकिस्तानमा पर्यो भने…


– प्रदीप लम्साल, बरिष्ठ फार्मासिस्ट : हेल्पिङ हेन्ड्स फार्मेसी चावहिल फार्मेसीबाट औषधि लिँदा के – के कुरामा ध्यान दिने ? फार्मेसीबाट औषधि खरीद गर्दा मुख्य रुपमा तीन कुरामा ध्यान दिनुपर्छ । डाक्टरले लेखे अनुसार दिएको औषधि ठिक छ कि छैन ?औषधिको म्याद ठिक छ कि छैन र दिने मान्छे ठिक…