26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

Category Archives: मनोरञ्जन


मोरङ ११, फागुन । चर्चित गायक डम्बर नेपाली र गायक निशान भट्टराईलाई गृहनगर उर्लाबारीमा सम्मान गरिएको छ। महाशिवरात्रिको अवसरमा ‘बृहत साँगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्वयलाई सम्मान गरिएको हो। उनीहरुलाई प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मानपत्र प्रदान गरे। ‘उर्लाबारीलाई सांगीतिक उर्भरभुमीका रुपमा देशविदेशमा चिनाउन सफल…


काठमाडौं ९, फागुन ।  गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिएकी स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन्। गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन्। गीतमा कार्टुन क्रुका कलाकार…


फागुन ७, २०७६ कोलकाता : हलिउडमा ‘ह्यारी पोटर’ उपन्यासको शृंखलाबद्ध फिल्म बनेपछि यसकी लेखिका जेके रोलिङको प्रसिद्धि संसारभर चुलियो। तर यो शृंखलाबद्ध उपन्यासपछि उनी लेखनबाट वि श्रामझैं लिएकी थिइन्। अब भने उनले लेख‘ह्यारी पोटर’ उपन्यासको शृंखलाबद्ध फिल्म बनेपछि यसकी लेखिका जेके रोलिङको प्रसिद्धि संसारभरनमा पुनरागमन गरेकी छन्। ब्रिटिस लेखिका रोलिङ…


फागुन ७, २०७६ काठमाडौं : नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकको एउटै उद्देश्य हुने गर्छ आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु हो । तर, आगामी फागुन १७ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कन्सर्टका सहभागीले नेपथ्यसँग रमाइलो मात्र गर्ने छैनन्। बरु, भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको दोलखाको एउटा सरकारी…


अनलाईन कर्णाली दैलेख माघ १६ ‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नाराका साथ यहि माघ १५ गते बुधबार बाट  दैलेखकाे डुङ्गेश्वरमा डुङ्गेश्वर पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ सुरू भएको छ । महाेत्सवकाे दाेस्राे दिन आज बिहिबार बहुचर्चीत लाेक दाेहाेरी गायिका राधिका हमाल चर्चित दैलेखी…


अनलाईन कर्णाली दैलेख माघ १६ दैलेख जिल्लाको डुङ्गेश्वरमा सांस्कृतिक तथा पर्यटन महोत्सब सुरु भएकोे छ । महोत्सब तीन दिन सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उद्घाटन समारोहका प्रमुख अतिथी दैलेख क्षेत्र नं. १ बाट निर्वाचित कर्णाली प्रदेश सभा सांसद धर्मराज रेग्मीले महोत्सबको उद्घाटन गरे । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै…


बिभिन्न बिधाका गीत होस वा बिभिन्न भाषीका गीतहरु जुनसुकै क्षेत्रमा बस्ने नेपाली होस । पछिल्लो समय सबै खाले गीतहरु बजारमा आएका छन र मनपनि पराइएका छन । र सबैको चाँसो राम्रो र उत्कृष्ट गीतहरुमा जान थालेको छ ।साथै राम्रो चर्चा बटुल्न पनि सफल भएका छन । त्यसै क्रममा नेपाली भाषीका…


अनलाईन कर्णाली । संवादाता दैलेख, मसिंर १७ नेपाली म्युजिक भिडियोको चिरपरिचित अनुहार हो, नवराज सुबेदि । केही समय अघि देखि उहाँले कलाकारीता क्षेत्रमा काम गर्दै आउनु भएको छ् । उहाँ म्युजिक भिडियोको निर्देशक पनि हुनुहुँन्छ । पछिल्लो समय निकै ब्यस्त निर्देशक सुवेदीले धेरै म्यूजिक भिडियोमा आफ्नो कला प्रस्तुत गर्नुभएको छ्…


८ भदौ २०७६, दैलेख नेपाली संचारक्षेत्रको चिर परिचित अनुहार हो, विशाल सुनार । पत्रकारितामा १७ बर्षे लामो अनुभव प्राप्त पत्रकार विशालले ‘विहान सम्झे, साझँमा सम्झे’ बोलको लोकपप म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए । उक्त लोकपप दैलेखमै निर्माण गरिएको पहिलो म्युजिक भिडियो हो । त्यसको केहि समयपछि उनले…


पाकिस्तानमा एक निजी समारोहमा गीत गाउन गएको भन्दै भारतीय गायक मीका सिंहलाई बलिउडमा प्रतिबन्ध लगाएको थियो । अल इण्डिया सिने वर्कर एसोसिएसन र फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोइज मिलेर मीका सिंहविरुद्ध यस्तो निर्णय लिइएको थियो । मीका सिंहले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तको विवाहको पार्टीमा गीत गाएर भारतीय…