25 February 2020|   मङ्लबार, फाल्गुन १३, २०७६

Category Archives: देश


दैलेख ११ ,फागुन । जिल्लाको आठबीस नगरपालिकाको राकममा १ सय शय्याको अस्पतालसहित ‘ट्रमा सेन्टर ’निर्माण हुने भएको छ । अस्पताल निर्माण र सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सम्झौता भएको छ ।सम्झौता पत्रमा १ सय शैयाको ‘ट्रमा सेन्टरको अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वयन…


मोरङ ११, फागुन । चर्चित गायक डम्बर नेपाली र गायक निशान भट्टराईलाई गृहनगर उर्लाबारीमा सम्मान गरिएको छ। महाशिवरात्रिको अवसरमा ‘बृहत साँगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्वयलाई सम्मान गरिएको हो। उनीहरुलाई प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मानपत्र प्रदान गरे। ‘उर्लाबारीलाई सांगीतिक उर्भरभुमीका रुपमा देशविदेशमा चिनाउन सफल…


बैतडी ११, फागुन  ।  बैतडीको धुरामा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। पाटन नगरपालिका–३ बोहरीगाउँवाट डडेल्धुरा जाँदै गरेको से १ ज २१३ नम्बरको जिप आइतबार बिहान २ बजे धुरामा दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक पाटन–८ का २३ वर्षीय लोकेश मडै र २६ वर्षीय गणेश महरा घाइते भएको जिल्ला…


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण सहितको समाचार हाम्राकुरा डटकमले प्रकाशन गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुरा डटकमले सार्वजनिक गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट…


असोज २६, २०७६ काठमाण्डौ – नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो देशको प्रतिनिधित्व गर्नुभएको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र…


असोज २६, २०७६ काठमाडौं , चिनियाँ राष्ट्रपति सी चिनपिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डले आइतबार बिहान होटल सोल्टीमा राष्ट्रपति सीसँग ‘वान टू वान’ वार्ता भएको बताइएको छ। भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए। उक्त…


असोज २६, २०७६ काठमाडौं , नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ। चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत…


अनलाईन कर्णाली ,असोज २० कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ। छिमेकी मुलुक चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले यसका लागि उच्चस्तरीय ‘लबिइङ’ शुरु गरिसकेको छ। राष्ट्रपति सी…


  असोज २०,काठमाडौँ बडादसैँ अन्तर्गत आज देशभर महानवमी मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमी भोलि…


काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फर्कनुभयो । महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिनुभएको थियो ।…