20 February 2020|   बिहिबार, फाल्गुन ८, २०७६

Category Archives: विचार


२०७६ माघ २१ जलवायु परिवर्तन आजको विश्वको सबै भन्दा किराल वातावरणीय चुनौतिका रुपमा हाम्रा अगाडी खडाभएको छ । औद्योगिकरण पुर्बको समयपस्चात आजसम्म औसतमा ०.८५डिग्री सेन्टीग्रेट तापक्रम र करीब २० सेन्टीमिटर समून्द्र सतह बढेको बिभीन्न अध्ययन दब्ेखाएको छ । यो तथ्याक हेदा सानेै देखिए पनि यसले विश्वमा भयावह स्थितिको सूर्जना गरिसकेको…


किरण बाबु श्रेष्ठ हिजोअस्तिको काठमाडौं नेवार खानाको पारखी बताउने एक मित्रले आलु-अचार, आलु-तामा लगायत परिकारको खुब स्वादसँग बयान गरे। उनी शाकाहारी भएकाले राँगाका परिकारको कुरा उठेन। जबकि, मेरो लागि राँगाका खानेकुराविना नेवार परिकार अपूर्ण हुन्छ। शाकाहारी खानाको लामो स्वादिलो बयान सुनेपछि मैले सोधेँ, ‘आलुका यी परिकार नेवारी नै हुन् त?’…


भदौ १५, २०७६ सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।…


शनिबार बिदाको दिन । छोरो ढिलोगरी ओछ्यानबाट उठ्यो । आङ बटार्यो । मोबाइल खोल्यो । ‘ए आज त आमाको मुख हेर्ने दिन है, सबैले फेसबुकमा फोटो राखिसकेछन्’, भन्दै उ झस्कियो । माघमा एउटा बिहेमा जन्त गएको बेला गाउँमा आमासँग भेट भएको थियो । त्यसपछि कहिलेकाहीँ फोनमा गफ गर्नुबाहेक उसले आमालाई…


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको फागुन २४ गते राष्ट्रियसभागृहमा मधेसमा पृथकतावादी अभियान चलाएका सीके राउतलाई मूलधारको राजनीतिमा ल्याएको घोषणा गर्दै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई भने लुटेरा समूहको संज्ञा दिनुभएको थियो । त्यसलगत्तै फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकले ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय नै गर्‍यो ।…


जानुका दुवाडी । नेपालमा प्रजातन्त्रको सूत्रपात भएपश्चात कयौँपटक सत्ताको बागडोर सम्हालेको र त्यसमा पनि बहुमतको सरकारको अनुभव नेपाली कांग्रेसको सुखद इतिहासको संक्षिप्त हो । नेपाल गणतन्त्रात्मक देश भएपछि पनि २०७० को चुनावमा पहिलो पार्टी भएको र दुईपटक सरकारको नेतृत्व गरिसकेको नेपाली कांग्रेस यतिबेला भने बिरानो ठाउँमा बाटो बिराएको बटुवा जस्तै…


मेरो दैलेख सदरमूकाममा सानो एउटा उद्योग छ ‘ज्वालागढी मसला उद्योग’ । मात्रै मेरो उद्यमशीलताको परिचय यति नै हो । यो सानो परिचयभित्र उपभोक्तालाई अवसर पनि छ । हाम्रो समाजमा चाडपर्वको बेला जुन रुपमा बजारभाउ आकासिएको छ, त्यसको ठीक उल्टो ज्वालागढी मसला उद्योगले १० देखी २० प्रतिसतमा माल छुट दिएको ।…


 धेरै पटक सोचें यो शिर्षकमा लेखौं वा नलेखौं ? लेखौं जम्मै नकारात्मक कुरा गर्ने भन्ने आरोप लाग्ला । नलेखौं विना कसुर मेयरसाबले पुलिस लगाएर जेलहाल्ने कुरा गर्नुभयो । मेरो अन्तिम निश्कर्ष यो र¥यो की आखिर कुनै कसुर नगर्दा नगर्दै पुलिस लगाएर जेल हाल्छु भन्दा किन चुप लागेर बस्ने ? सिमा…


कञ्चनपुरकी एक बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सडकदेखि सदनसम्म तताएको छ । हत्यारालाई कारबाही गर्न माग गर्दै सडकमा प्रदर्शन भएको छ । सदनमा सांसदहरुले यही विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका छन् । सांसददेखि प्रदर्शनकारीसम्मले हत्यारालाई कडा कारबाहीको माग गरेका छन् । कसैकसैले त बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ पनि भनिरहेका छन्…


देशमा दुई तिहाई बहुमतको बलियो सरकार छ । प्रधानमन्त्रीसँग अथाह अधिकार छन् । देश र नागरिकको हितको लागि जे गर्न खोज्यो, त्यही गर्न सक्ने अवस्था छ । अस्थिरता र अराजकतालाई जरैदेखि उखल्न सक्ने शक्ति छ । तर शक्ति र सम्भावना हुँदाहुँदै पनि वर्तमान सरकार केही गर्नै नसकेर लाचार बनिरहेको छ…