28 March 2020|   शनिबार, चैत्र १५, २०७६

फ्रान्सबाट आएका एक व्यक्तिमा भेटियो कोरोना पोजेटिभ

Online Karnali
प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६       |  

चैत १०, काठमाडौँ । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।
रासस

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *