26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

वि .व्य .स .ले पायो पुर्णता .अध्यक्षमा युवा नेता नबिन योगी निर्वाचित

Online Karnali
प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       |  

माघ २३ दैलेख

पंचकोशी ज्वाला मा बि गमौडि दैलेखको बिधालय ब्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ । समितीका जेष्ठ सदस्य लाल बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सदस्य नबिन कुमार योगी र राम कुमारी थापालाई मनोनिद गर्दै अध्यक्षमा नबिन कुमार योगीलाई सर्वसम्मतीले निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि दुल्लु नगरपालिका वडा न। १० का वडा अध्यक्ष हर्क बहादुर खड्काले शैक्षिक गुणस्तर सुधारमा वडा रहेसम्म कुनै कुरामा कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी नव र्निवाचित अध्यक्ष योगी आफु विधार्थी संगठनका केन्द्रिय सदस्य भएकोले शिक्षा क्षेत्रमा आफुलाई काम गर्ने अवसर दिएकोमा सम्पुर्ण सरोकारवाला पक्षहरुलाई धन्यवाद दिए । उनले बैज्ञानिक शिक्षा प्रणाली अनुसार बिधालयलाई अगाडि बढाउने बताए ।
बिधालयलाई एक राम्रो शिक्षालय को रुपमा चिनाउनको लागि सम्पुर्ण सरोकार पक्षहरुलाई सकरात्मक सहयोगको अपिल गरेको बि।ब्य।स समिती सदस्य सचिब एवं प्र ।अ। गगन बहादुर खड्काले जानकारी दिए ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *