26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

डुङ्गेश्वर महोत्सवमा आज गायिका राधिका हमाल र हास्य कलाकार तिर्थ भण्डारी अाउदै …..

Online Karnali
प्रकाशित मितिः बिहिबार, माघ १६, २०७६       |  

अनलाईन कर्णाली
दैलेख माघ १६

‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नाराका साथ यहि माघ १५ गते बुधबार बाट  दैलेखकाे डुङ्गेश्वरमा डुङ्गेश्वर पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ सुरू भएको छ । महाेत्सवकाे दाेस्राे दिन आज बिहिबार बहुचर्चीत लाेक दाेहाेरी गायिका राधिका हमाल चर्चित दैलेखी हास्य कलाकार तिर्थ भण्डारी लगायत स्थानीय कलाकारहरूकाे बेजाेड प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । आज दिनभर राष्ट्रिय लोक दोहोरी प्रतिस्थानका प्रथम उपाध्यक्ष तथा कुशल उद्घाेषक अभिषेक अनुराग र कुशल उद्घाेषक तथा सञ्चारकर्मी गोबिन्ददेव भारतीले कार्यक्रमकाे सञ्चालन गर्ने आयोजक मुल समितिका संयाेजक बम बहादुर विसीले जानकारी दिएका छन् ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *