26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

बाँकेमा म्युजिक भिडियोमा जम्दैँ , निर्देशक नबराज सुबेदी

Online Karnali
प्रकाशित मितिः मङ्लबार, मंसिर १७, २०७६       |  

अनलाईन कर्णाली । संवादाता
दैलेख, मसिंर १७

नेपाली म्युजिक भिडियोको चिरपरिचित अनुहार हो, नवराज सुबेदि । केही समय अघि देखि उहाँले कलाकारीता क्षेत्रमा काम गर्दै आउनु भएको छ् । उहाँ म्युजिक भिडियोको निर्देशक पनि हुनुहुँन्छ ।

पछिल्लो समय निकै ब्यस्त निर्देशक सुवेदीले धेरै म्यूजिक भिडियोमा आफ्नो कला प्रस्तुत गर्नुभएको छ् । बाँकेमै रहेर नृत्य निर्देशक जिम्मेवारी लिई सुवेदीले म्यूजिक भिडियो पनि बनाउँदै आउनुभएको छ ।

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ बाट नवराज सुवेदीले सम्मान पत्र पाउँनुभएको थियो । टप पाचबाट सवैलाई उछिन्दै सुवेदी निर्देशक विधामा अवार्ड हात पार्न सफल हुनुभएको हो् । तिमीसंग मेरो खुसी .. नामको भिडियोमा नवप्रतिभा निर्देशकमा सुवेदीले अवार्ड पाउँनुभएको हो ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *