25 February 2020|   मङ्लबार, फाल्गुन १३, २०७६

सी र प्रचण्डबीच भेटवार्ता ,

Online Karnali
प्रकाशित मितिः आइतवार, अशोज २६, २०७६       |  

असोज २६, २०७६ काठमाडौं ,
चिनियाँ राष्ट्रपति सी चिनपिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डले आइतबार बिहान होटल सोल्टीमा राष्ट्रपति सीसँग ‘वान टू वान’ वार्ता भएको बताइएको छ। भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए। उक्त भेटपछि दुई देशबीचको द्विपक्षीय वार्ता होटेल सोल्टीमा सुरु भएको छ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *